Friday, February 12, 2010


उनका लागि 'सुपरस्टार' उपाधि प्रयोग भएको धेरै भईसक्यो । गत साता चलचित्र प्राबिधिक संघले त बकाईदा समारोहमा नै आयोजना गरी नायक राजेश हमाललाई 'सुपरस्टार' घोषणा गरेको थियो । तर, यिनै राजेशको डान्सका विषयमा कुरा गर्न नृत्य निर्देशकहरू उत्साही हुदैनन ।चलचित्र क्षेत्रका धेरै व्यक्तिको हवाला दिँदै राजेशलाई 'डान्स' गर्न आउँदैन भन्ने लाईन पटकपटक लेखीईसकेको छ र बोलीईसकेको पनि छ । तर, नृत्यनिर्देशक दिनेश अधिकारीले भने यिनै 'नाच्न नजान्ने' भनिने सुपरस्टारबाट आफ्नो नृत्य केन्द्रको उदघाटन गराए । 'राजेश दाईले उदघाटन पो गरेको त, सिकाउने त उहांले हैन नि' दिनेशले भने । नाच्न सिपालु मानिने हिरो दिलिप रायमाझी दिनेशका पुराना साथी हुन तर पनि उदघाटन राजेशले नै गरे । सुटिङको व्यस्ततका कारण उक्त उदघाटन कार्यक्रममा दिलिप उपस्थित नभए पनि कार्यक्रममा युना उप्रेती, रञ्जु लामिछाने, बिरेन श्रेष्ठ लगायतका कलाकारको उपस्थिति रहेको थियो ।लामो समय पुतलीसडकमा रहेको दिनेशको 'राजधानी कला केन्द्र' गुरू पूर्णिमाको दिन कमलादीमा सरेको हो र दिनेशले यसैको उदघाटन गराएका हुन् । सबै अग्रज नृत्य निर्देशकलाई जम्मा पारेर सम्मान गर्ने दिनेशको इच्छा भने सबै 'गुरू' उपस्थित नभएपछि साकार हुन सकेन ।

प्रदर्शनको पालो मिलाउँदा पनि थुप्रै पटक मिति सरेको फिल्म कृष्णा अन्तत आगामी शुक्रवार १२ गतेदेखि भने उपत्यकाबाहिरका हलबाट प्रदर्शन हुने पक्का भएको छ ।राजेश हमाल, निखिल उप्रेती, रेखा थापा, नन्दिता केसी,राजु गिरी आदिको प्रमुख भूमिका रहेको कृष्णाको निर्देशक सुजन लामा रहेका छन् । सामाजीक प्रेमकथामा द्धन्द्ध मिसाएर निर्माण गरिएको यो फिल्म मोफसलसँगै काठमाडौमा समेत एकसाथ प्रदर्शन गर्ने दौडधूपमा लागीएको फिल्मका निर्देशक लामा बताउछन् ।

Biraj Bhatta and Rekha




The legacy of eternal love story
“Kusume Rumal” is created, forward
by Sunidi’s daughter Kusum, in Naya
Kusume Rumal. Kusum’s beauty is
defined by her simplicity, innocence
and decency, yet her character portrays
immense strength, dignity and


Aakash adhikari

Profile:

Akash Adhikari, director, producer and actor. He was born in 2028 B.S. in Nawalparasi district. He has passed diploma in the faculty of film production from 'Madhumati Institution of Mumbai'. At the beginning he had worked in various T.V program as assistant director. In a half dozen of Nepalese films, he established his name as a successful director. He claims to protect the originality of Nepalese culture and recognize it in the international level he has involved in film sector. To start his profession in this sector by motivating from his brother and he defines film directing as a mirror of events which happens in the society. He had awarded by All India Radio for the program 'Aafnai Ganmabhumi' and got Best director Awarded for the movie 'Ranabhumi'. He also has been able to register his film in Hollywood film industry named 'Sun Rise' which is ready for filming especially in Upper Mustang area.